विश्वमा कोरोनाबाट ८ लाख ५२ हजारले ज्यान गुमाए

जनकपुरधाम । विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ४ हजारबढीको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा ४ हजार ३५५ जनाको ज्यान गएको छ ।

२१६ वटा देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ५२ हजार ७५८ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी, विश्वमा संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस