राजविराज । सप्तरीमा १ सय ३८ जना उम्मेदवारको जमानत जफत भएको छ। सप्तरीमा प्रतिनिधि सभातर्फ चुनावी प्रतिस्पर्धा गरेका कुल ७० जना उम्मेदवारमध्ये ५८ जनाको र प्रदेश सभातर्फ प्रतिस्पर्धा गरेका १०६ जनामध्ये ८० जनाको जमानत जफत भएको हो।
निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार प्रjustin jefferson lsu jersey aiyuk jersey college football jerseys deuce vaughn jersey keyvone lee jersey college football jerseys johnny manziel jersey custom ohio state jersey fsu jersey johnny manziel jersey johnny manziel jersey deuce vaughn jersey custom ohio state jersey brandon aiyuk jersey deuce vaughn jersey तिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ बाट १३, ३ बाट १५ र क्षेत्र नम्बर ४ बाट १३ जना गरी ५८ जना प्रतिनिधिसभा सदस्यका उमेदवारको जमानत जफत भएको छ ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १(क) मा ८ र (ख) मा ७, क्षेत्र नम्बर २ को (क) मा १४, (ख) मा ११, क्षेत्र नम्बर ३ को (क) मा १५ र (ख) मा ८, क्षेत्र नम्बर ४ को (क) मा ९, (ख) मा ८ उमेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएмиглопластика косъм по косъм amazon bodenfliesen bunt zwei bauchtaschen Switzerland sandalias adidas rojas hombre stetson straw cowboy hats rochie plaja tricotata cu gauri bej xbox 360 freezing vanhunks kayak fsu jersey jordan retro 3 best jordans cheap yeezy shoes best jordans yeezy shoes for sale detská zdravotná obuv को छ ।
चार प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा विजयी भएका उमेदवारसहित ३८ जना उमेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले जानकारी दिए ।