कोरोनाबाट थप ११ जनाको मृत्यु

२०७७ भदौ ३०
जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस