आफ्नो चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा दुई देशबीच परम्परागत रुपमा घनिष्ट सहयोगात्मकसम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्

शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो संयुक्त राष्ट्रसंघ चीन भ्रमणका विषयमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नोऔपचारिक चीन भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगकाक्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे

संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्रचीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको उनले बताए चीन भ्रमणले नेपालचीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च प्रगाढ हुने उनले बताए

प्रधानमन्त्री प्रचण्डले भ्रमणलाई नेपाल नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने प्रयासरहने जिकिर गरे चीनमा रहँदा हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिसँग भेटघाटको कार्यक्रम रहेको सोही १९ औं एसियनगेमको समुद्घाटन समारोहमा सहभागी हुने उनले जानकारी दिए

Author:



क्याटोगरी छान्‍नुहोस

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133