सामाजिक सञ्जाल प्रयोगमा संवेदनशीलता अपनाउन काउन्सिलको आग्रह

काठमाडौँफेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग भएको बताउँदै यसको प्रयोगमासंवेदनशीलता अपनाउन प्रेस काउन्सिल नेपालले आग्रह गरेको

पछिल्लो समयमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता शान्ति सुरक्षामा नै असर गर्ने खालका गतिविधिहरू भइरहेका प्रति बुधवार प्रेसविज्ञप्ति जारी गर्दै काउन्सिलले चिन्ता व्यक्त गरेको

Author:



क्याटोगरी छान्‍नुहोस