सप्तरीमा भूकम्पको धक्का महसुस

राजविराज, २३ पुस-सप्तरीमा भूकम्पको धक्का महसुस भएको छ ।

सप्तरीसहितका जिल्लामा मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस