मधेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक (हेर्नुहोस् पूर्ण पाठ)

जनकपुरधाम, २३ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।

उत्पादन, रोजगारी, स्वास्थ्य, वातावरण, पर्यटन र सशक्तकरणका उद्देश्यसहित दुई दर्जनभन्दा बढी अभियानात्मक नाराहरू समावेश गरिएका छन्। मधेश प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले  उत्पादन मधेशमा विस्तार देशमा, मधेशको शान स्थानीय मखान, आँपको बगैंचा  मधेशको समृद्धि, खेत–खेतमा पानी घर–घरमा खाद्यान्नसहित आम्दानी, श्रमिकलाई सवारी घर–घरमा रोजगारी, पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्ण खोप प्रदेश कुपोषणमुक्त प्रदेश, उद्यमशील महिला समृद्ध मधेश, खेली मधेश जीती मधेश, घुमौं मधेश  बुझौं मधेश, चुरे जोगाउ मधेश बचाउ, मुख्यमन्त्री हरियाली प्रवर्द्धन अभियान, हरित शहर स्वच्छ शहर, विपद् व्यवस्थापनमा पूर्वतयारी, सुरक्षित भई निम्त्याऔं खुसियाली लगायतका नाराहरू सहितकाे नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

विस्तारमा हेर्नुहाेस् :

आर्थिक वर्ष २०८२_८३ को निति तथा कार्यक्रम
Author:



क्याटोगरी छान्‍नुहोस