तस्विरमा यस्तो देखियो चक्रवातको असर

दुई दिनदेखि मोन्था चक्रवातका कारण निरन्तरको वर्षाले सप्तरी जिल्लामा लगाइएको धानबाली र तरकारी खेतीमा क्षति पुर्याएको छ ।

विहीबारदेखिको वर्षाले गर्दा खेतहरु जलमग्न हुन पुगेको छ । धानबाली तथा तरकारी खेतीमा पानीले गर्दा करिब तीन प्रतिशत धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
प्रस्तुत छ सप्तरीको विष्णुपुर र रुपनी गाउँपालिकामा वर्षाले पुर्याएको क्षतिका केही तस्विरः
Pic. Shyam Sundar Yadav/Rajbiraj
.
Author:



क्याटोगरी छान्‍नुहोस