भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ, यस्तो छ कारण

जनकपुरधाम, १९ कार्तिक । भारतीय पत्रकार अर्नब गोस्वामीलाई बुधवार विहान मुम्बई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभीका प्रधान सम्पादक रहेका गोस्वामीलाई उनकै निवासबाट पक्राउ गरेको हो ।

बीबीसी हिन्दीमा उल्लेख समाचारका अनुसार गोस्वामीलाई आत्महत्या सम्बन्धी मुद्दामा पक्राउ गरिएको छ । गोस्वामीलाई प्रहरीले पक्राउ गर्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस