राजविराज । मधेश प्रदेशको बेरुजु रकम ५ अर्ब ६८ करोड नाघेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वर्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७/०७८ सम्ममा मधेश प्रदेशको बेरुजु रकम ५ [...]

राजविराज, २९ असार । भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएसँगै राजविराज नगरपालिकाका मेयरसहित अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पदबाट स्वतः निलम्बित हुने भएका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को [...]

राजविराज, २९ असार । सप्तरीको राजविराजस्थित राजरङ्गशाला खेलमैदानको स्तरोन्नति कार्यमा अनियमितता भएको भन्दै राजविराज नगरपालिकाका मेयरसहित ७ जनामाथि मुद्दा दायर गरिएको छ । अख्यिार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा [...]

राजविराज, २८ असार । सप्तरीको शम्भुनाथ नगरपालिका कार्यालयमा रातारात भइरहेको भुक्तानीबारे बुझ्न पुगेका एक निर्वतमान वडाध्यक्ष मेयरबाटै कुटिएका छन् । घटनापछि मंगलबार पत्रकार सम्मेलन गर्दै वडा नम्वर ६ का निर्वतमान [...]

राजविराज, २७ असार । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले सप्तरीमा बजेट सिध्याउनका लागि मात्रै निर्माण गरिरहेको पाइएको छ । समितिले राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित खाँडो नदीमा तटबन्ध निर्माण [...]

राजविराज, २२ असार । सप्तरी जिल्ला अदालतले मिटरब्याजी प्रकरणका दुई आरोपित (दाजुबहिनी) लाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । न्यायाधिस सुर्यनाथ प्रकाश अधिकारीको इजलासले बुधवार अबेर साँझ ठगी तथा [...]

राजविराज । सप्तरीको राजविराजस्थित सामुदायिक संस्था साह सेवा सदन (धर्मशाला)मा निर्माण गरिएको पहिलो तल्ला भवनको उद्घाटन समारोहमा दुई सांसदसहित छ जनालाई लाखौंको सुनको औंठी उपहार दिएपछि आलोचना सुरु भएको छ [...]

जनकपुरधाम । नदी नियन्त्रणका लागि पठाइएको बजेटमा अनियमितता भएको विषय उठेपछि मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले स्पष्ट पारेका छन् । सोमवार बसेको प्रदेशसभा बैठकमा सांसद परमेश्वर साह लगायतले समाचारमा [...]

राजविराज, १६ असार । सप्तरीको बलान विहुल गाउँपालिकामा पूर्वाग्राही भएर करारका कर्मचारी हटाउने निर्णय गरिएको भन्दै जनप्रतिनिधिको आलोचना भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि सो कार्य प्रति [...]

राजविराज, १४ असार । आन्तरिक तथा बाह्यपर्यटक भित्रियाउने प्रचुर सम्भावना बोकेको सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित लोक संस्कृतिसँग जोडिएको लोकनायक कृष्णाराम मरौटी स्थलओझेलमा परेको छ । बाटोको उचित व्यवस्थापन र प्रचार [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780