सप्तरी, १८ माघ । राजविराज भन्सार कार्यालयबाट जारी हुने ‘सुविधा पास’ लिएपछि जसरी पनि कारबाहीमा पर्नुपर्ने पाइएको छ । यसअघि सो पास लिने सेवाग्राहीसँग भन्सारका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लूट मच्चाएको [...]
राजविराज — सहकारी संस्थाको किस्ता तिर्न नसक्दा सप्तरीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) मंगलबार विहान आँपको रूखमा झुन्डिएर आत्महत्या गरेका [...]
राजविराज, २६ पौष । आधारभूत स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार हो । तर, जनताद्वारा निर्वाचित जनप्रतिनिधिले आफ्नै सेवा सुविधा र विलासितामा रमाउँदा जनताले नैसर्गिक अधिकार पाउनबाट पनि वञ्चित रहदै आएको [...]
राजविराज, २२ पौष । केही समयअघि पक्षघात (प्यारालाइसिस)ले थला पारेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाँटी मुसहर टोलका ६१ वर्षीय मिहिलाल सदा विचल्लीमा परेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका उनको [...]
राजविराज, २० पौष । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मनपरी ढंगले औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० हजार रुपैयाँ बराबरको औषधि [...]
राजविराज, ३ पौष । सप्तरीको राजगढ गाउँपालिका–६ स्थित बनैनियाँ–कुरनमा गाउँलाई जोड्ने मुतनी खोलामा पुल निर्माण सुरु भएको एक दशक वितिसक्दा समेत पूरा हुन सकेको छैन् । २०६९ सालमै २ वर्षभित्र [...]
राजविराज, २८ मंसिर । किर्ते गरी नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध परेको उजुरीअनुसार छानविन भइरहदा महेन्द्रले आफ्ना नाममा रहेका जग्गाहरु धमाधम [...]
राजविराज, १३ मंसिर । औषधि व्यवस्था विभागले अनुगमन सुरु गरेसँगै राजविराजका अधिकांश औषधि व्यवसायीहरुको भागाभाग भएको छ । मंगलबार विभागको विराटनगर शाखा कार्यलयबाट खटिएको टोलीले राजविराजका औषधि पसलमा छड्के अनुगमन [...]
राजविराज, १३ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरबामा घाँटी रेटी एक जनाको हत्या भएको छ । गए राति साढे ९ बजेदेखि वेपत्ता रहेका सोही ठाउँका ५० वर्षीय पप्पु राउतको घाँटी [...]
राजविराज – सप्तरी क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशंका भएपछि मतगणना कार्य रोकिएको छ । मंगलबार साँझ सवा ९ बजेतिर मत पेटिकाको सिल नम्बर फरक [...]