जनकपुरधाम, ३ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभरका बाढी पीडित किसानहरुकालागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको [...]

विराटनगर । तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ। तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु भएको छ भने [...]

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा- धनुषा जोड्ने कमला नदीमा निर्माणाधिन पुलको अर्को पिलर (स्पान) पनि भासिएको छ । नदीमा आएको बाढीका कारण बुधवार पुलको अर्को पिलर पनि भासेको हो [...]

बिराटनगर । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा [...]

विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो । विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ [...]

सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीको पक्षमा वर्षौंदेखि आवाज उठ्दै आए पनि व्यवहारमा त्यसो हुन नसकेको पाइएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने पक्षमा तीव्र छलफल र बहस हुँदै गर्दा पछिल्लो १३ [...]

जनकपुरधाम । देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि [...]

जनकपुरधाम । लगातार वर्षाका कारण बालीनाली नष्ट भएको प्रति संघीय सांसद रामबाबू यादवले किसानलाई बाली नोक्सानीको क्षतिपूर्ती उपलब्ध गराउन आग्रह गरेका छन् । उनले क्षतिको विवरण संकलन गरी किसानहरूलाई क्षतिपूर्ती [...]

राजविराज, २ कार्तिक । दुई दिनदेखि लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ । बिहानबाट बढ्दो स्तरमा रहेको वहाव साँझ ६ बजेसम्म १ लाख ८८ हजार २१५ क्यूसेक पुगेको [...]

जनकपुरधाम । गृह मन्त्रालयले तीन दिन देखिको अविरल वर्षाका कारण ६ जनाको मृत्यु र पाँच जना घाइते भएको जनाएको छ । सुनसरी र डोटीमा दुई–दुई तथा डडेलधुरा र कालिकोटमा एक–एक [...]

क्याटोगरी छान्‍नुहोस