जनकपुरधाम । ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले [...]
राजविराज, १८ जेठ। काेभिड-१९ संक्रमणलाई नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने सप्तरीका १३ जना व्यवसायीलाई कारबाही गरिएको छ । उनीहरूले निषेधाज्ञाकाे अवधिमा पसल खोलेकाले कारबाही गरिएको सप्तरीका प्रहरी नायव [...]
जनकपुरधाम । नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा [...]
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बालकुमारीमा बसेको कार्यकारिणी सभाको बैठकले उनीहरूलाई निष्कासन गरेको नेता इस्तियाक [...]
जनकपुरधाम । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आन्तरिक मूल्यांकनबाट हुने भएको छ । सरकारले यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको हो । शिक्षा [...]
जनकपुरधाम । रौतहटमा मकैबारी वरिपरि नाङ्गो तारमा प्रवाह गरिएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। करेन्ट लागेर जिल्लाको परोहा नगरपालिका वडा नम्बर ४ की २२ वर्षकी गुडियादेवी पासवानको मृत्यु [...]
जनकपुरधाम । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको समय धनुषामा चौथो पटक थप गरिएको छ । सोमवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय ७ थपेको हो [...]
जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि [...]
सिरहामा नेपाल प्रहरीका सईसहित तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सइ नबल किशोर ठाकुर तथा प्रहरी जवान अन्नु कुमार राय र नरेश [...]
जनकपुरधाम । वर्षाको पानी जमेको खाल्डोमा डुबेर महोत्तरीमा दाजु–भाईको मृत्यू भएको छ । मृत्यू हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौलिका रामकरण मण्डलका ९ वर्षीय छोरा प्रेम कुमार मण्डल र १० वर्षीय [...]