जनकपुरधाम–सिरहाको लहान नगरपालिकाले नगरक्षेत्रका मोतियाबिन्दु भएका बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले नगरक्षेत्रका करिब एक हजार मोतियाबिन्दु भएका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सगरमाथा चौधरी आँखा [...]
जनकपुरधाम–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि बन्द रहेका उद्योगहरू सञ्चालन गरिने तयारी भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा [...]
जनकपुरधाम– मधेशमा अझैं कुष्ठ रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको पाइएको छ । नेपाललाई सन् २०१० मै कुष्ठ रोग मुक्त मुलुक घोषण गरिसकेको छ तर मधेशका ८ वटै जिल्लामा गरी [...]
राजविराज – जनप्रतिनिधि र कर्मचारी मिलेर हाकाहाकी लुट मच्चाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका आधा दर्जन योजनाहरुमा छानविन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि गत वर्षका ती योजनाहरुमा [...]
राजविराज–तस्करीको ‘हटस्पट’ बनेको सप्तरीको राजगढ गाउँपालिका–२ स्थित झुटकी नाकामा बालबालिका प्रयोग हुने गरेको पाइएको छ । सीमावर्ती क्षेत्रमा विद्यालय उमेर समूहका बालबालिकाले बैलगाडामा मदिरा लोड गरिरहेको अवस्थामा पाइएपछि तस्करीबारे खुल्न [...]
राजविराज–मधेश कृषि विश्वविद्यालयले विभिन्न कार्यक्रम गरी बुधवार आफ्नो स्थापना दिवस मनाएको छ । सप्तरीको राजविराज नगरपालिका–३ मा स्थित कृषि विश्वविद्यालयको प्रांगणमा कार्यक्रमको आयोजना गरेको हो । विश्वविद्यालयका उपकुलपति डा. बैद्यनाथ [...]
राजविराज – सप्तरी प्रहरीले गाउँपालिकाका अध्यक्षसहितका चार जनामाथि चोरी डाँका मुद्दा दर्ता गर्न नमानेपछि उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएको छ । जिल्लाको रुपनी गाउँपालिका–१ का किरण कुमार [...]
राजविराज–सप्तरीमा नदी नियन्त्रणको नाममा वर्षेनी करोडौं रुपियाँ स्वाहा हुने गरेको गुनासो चौतर्फी छ नै । तर, केही सरकारी कार्यालयले बजेट पचाउनैका लागि नदी नियन्त्रणको कार्य गर्ने गरेको पाइएको छ । [...]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिक स्तरको आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नु पर्ने सुझाव दिएका छन् । देशमा समावेशीकरण र आरक्षणको मापदण्ड [...]
जनकपुरधाम – मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने गाडीको ठक्करबाट सर्लाहीमा तीन जना घाइते भएका छन्। मंगलबार बेलुकी बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा मधेस प्रदेश [...]