राजविराज – सप्तरीको राजविराज कारागारका एक कैदीको शुक्रबार मृत्यु भएको छ । मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका जिल्लाको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको मृत्यु भएको हो । [...]
बारा - यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उप-निर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन [...]
बारा – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारा–२ बाट उपेन्द्र यादवलाई साँझ उम्मेदवार बनाउन पाउँदा गर्व महसुस भइरहेको बताएका छन् । बारामा बिहिवार आयोजना गरिएको चुनावी सभालाई [...]
बारा – नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशका लागि समप्रित नेता रहेको बताएका छन् । बिहिवार बारामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो [...]
बारा – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन बलियो भएको खण्डमा अबको पाँच वर्षसम्म सरकारमा सहेर जनताको समस्यातर्फ अग्रसर भएर काम गर्ने बताएका छन् । बिहिवार [...]
राजविराज – मुस्लिम समुदायको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का मदिनामा हज गर्न हजयात्रीको छनोट सूची सार्वजनिक गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले बुधवार १ हजार १४३ [...]
जनकपुरधाम – उपनिर्वाचनको आज रातिबाट मौन अवधि सुरु हुँदैछ । यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो । निर्वाचन आयोगका [...]
बारा – बाराको पचरौता नगरपालिका–६ पकडियामा मध्ये राति भोट माग्दै पैसा बाँडिरहेका जनमत पार्टीका ४ जना कार्यकर्तालाई स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । मंगलबार राति करिब ११ बजे [...]
जनकपुरधाम – सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै काठमाडौँ महानगर प्रमुख बालेन साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ। प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेनविरुद्ध अधिवक्ता [...]
विराटनगर– कोशी प्रदेश सरकार बनेको आज सय दिन पूरा भएको छ। सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दै सय दिनका उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री [...]