राजविराज, २५ जेठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा वडा नम्वर २ लौनियाँ स्वास्थ्य चौकीमा सञ्चालित वर्थिङ्ग सेन्टरमा आज विहान जन्मिएका बच्चाको लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्रीहरु प्रदान गरेको छ । [...]

राजविराज, २५ जेठ । सप्तरी प्रहरीले राजविराजमा रहेको एक पसलबाट मोवाइल चोरी गरेको आरोपमा तीन जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका–५ का महेश कुमार यादव र [...]

राजविराज, २५ जेठ । सप्तरीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नर्सिंग होममा अग्नीसाइर कृष्णासवरण गाउँपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका [...]

जनकपुरधाम । नेपाली बजारमा पुनः सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर गत आइतबारकै मूल्य ९४ हजार १०० रुपैयाँमा पुगेको हो [...]

जनकपुरधाम, २५ जेठ । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ [...]

जनकपुरधाम । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि आज सुनुवाइ हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि निर्वाचनको घोषणा भएपछि कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार [...]

विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ घरको बरण्डमा खाना खाइरहेका ३८ बर्षीय मनिराम चौधरीलाई चट्याङ लागेको थियो । चट्याङ लागेर [...]

जनकपुरधाम । सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा [...]

जनकपुरधाम । नेपाल पछिल्लो २४ घण्टामा ३ हजार ३७० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा ३ [...]

राजविराज, २४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारमा नरिवलको रुपबाट खसेर एक जनाको मृत्यु भएको छ । वडा नम्वर ३ का ५० वर्षीय सतो खंग खत्वेको मृत्यु भएको हो । [...]

क्याटोगरी छान्‍नुहोस