राजविराज, २२ जेठ । सप्तरीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राजविराजका थप दुई जना संक्रमित पुरुषको मृत्यु भएको हो । राजविराज–९ का ५५ [...]

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्व वातावरण दिवसको अवसरमा शनिबार वृक्षारोपण गरेको छ । वडा नम्वर ३ सकरपुरास्थित १५ कठ्ठा जग्गामा निजी वन साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले वृक्षारोपण गरेको हो [...]

जनकपुरधाम । पोर्ताहामा बिग्रेर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा [...]

राजविराज, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पहलमा थप २० थान अक्सिजन सिलिन्डर गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई उपलब्ध गराइएको छ । यसअघि जेठ १५ गते [...]

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो भनेर प्रश्न उठाएका छन् [...]

जनकपुरधाम । नेपालमा पनि आज विश्व वातावरण दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्र संघले आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ [...]

जनकपुरधाम, २१ जेठ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष र नेकपा एमालेबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा थपिएका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण [...]

राजविराज, २१ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालयका कर्मचारी शुक्रबार कार्यालयमै कुटिएका छन् । डाक्नेश्वरी नगरपालिका–६ का रामसागर मण्डल र सोही ठाउँका भल्टु भनिने रामअवतार यादवको नेतृत्वमा पुगेका २५/३० जनाको [...]

राजविराज, २१ जेठ । सप्तरीमा १४ वर्षीया बालिकालाई अपहरण गर्न लागेको भन्दै एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–२ का ३८ वर्षीय नविन देव छन् । देवलाई [...]

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष कामचलाउ सरकारमा जाने निश्चित भएको छ । शुक्रबार दिनभर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि जसपा सरकारमा जान निश्चित भएको [...]

क्याटोगरी छान्‍नुहोस