जनकपुरधाम, २० जेठ । नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले स्पष्ट गरेको छ । नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको खबर बेलायतस्थित एक [...]
राजविराज, २० जेठ । सप्तरीमा कोरोना भाइरसको संक्रमण दर घटेसँगै दुई सातादेखि बन्द गरिएको बैंक तथा वित्तिय संस्था आज खुलेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा हिजो (बुधबार) [...]
जनकपुरधाम । विश्वभर कोरोना भाइरसको संक्रमणबाट थप १० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ९२५ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख [...]
जनकपुरधाम । भारतको जम्मू–कश्मीरमा भारतीय जनता पार्टीका नेता राजेश पण्डितको गोली हानी हत्या गरिएको छ । बुधवार राति चरमपन्थी समूहले भाजपा पार्षद समेत पण्डितलाई गोली हानेर हत्या गरेको कश्मीरका आईजी [...]
इटहरी । ‘डि थ्रि’ नामक औषधि खुवाउनु हुन्छ ? याद गर्नुस् इटहरीका अधिकाशं मेडिकलले मिति सक्किएको औषधी तपाईलाई बेचिरहेका छन् । जन्मेदेखि १ वर्ष सम्मका लागि बच्चालाई घामको प्रकाशको किरणबाट [...]
राजविराज, १९ जेठ । सप्तरीमा थप तीन जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कञ्चनरुपका दुई र बोदे बरसाइन नगरपालिकाका एक जना तीन संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त [...]
राजविराज, १९ जेठ । सप्तरीमा केही दिनयता कोरोना भाइरसको संक्रमण दर घट्दो रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले निष्कर्ष निकालेको छ । आज प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको [...]
जनकपुरधाम, १९ जेठ । सरकारले व्यापार घाटा कम गराउन भन्दै चुरेको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यातको लागि खुला गर्ने गरेको निर्णय प्रति जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आपत्ति [...]
जनकपुरधाम । नेपालमा कोरोना भाइरस विरुद्धको कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका झण्डै १४ लाख मानिसका लागि दोस्रो मात्रा अझै सुनिश्चित हुन नसक्दा चिन्ता बढेको छ । कोभिशील्ड खोपको पहिलो मात्रा [...]
राजविराज । सप्तरीका एक वरिष्ठ सञ्चारकर्मीले छाक टार्न नसकेका ५० परिवारलाई भोजन खुवाएर आफ्नो बैवाहिक वर्षगाँठ मनाएका छन् । पछिल्लो समय निकै तामझामकासाथ केक काटेर भव्य भोज–भतेर गरेर वर्षगाँठ मनाउने [...]