जनकपुरधाम, ८ बैशाख । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने व्यक्ति पक्रन गर्दै आएको ‘स्टिङ अपरेशन’ गर्न नपाउने फैसला गरेको छ । संवैधानिक इजलासले आजैका मितिबाट लागु हुने [...]
जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ७५, बारामा ९, रौतहटमा १, सर्लाहीमा ३, सप्तरीमा [...]
राजविराज, ८ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलवार साँझ आएको परीक्षण रिपोर्टबाट २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय [...]
राजविराज । सप्तरीबाट वैदेशिक रोजगारीमा गएकामध्ये मासिक दुई जनाले ज्यान गुमाइरहेका छन् । सप्तरी समुदायिक विकास केन्द्र नेपाल र सुरक्षित आप्रवासन परियोजना (सामी) ले आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया तथा नेपाल [...]
जनकपुरधाम । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली र उत्तराखण्ड महिला क्रिकेट टीमबीच हुने ट्वान्टी -२० र एकदिवसीय सिरिज स्थगित भएको छ । बढ्दो कोभिड १९ को असरको कारण देखाउँदै बीसीसीआई [...]
जनकपुरधाम । भारतमा कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन्। यो संख्या विश्वकै सबैभन्दा बढी [...]
जनकपुरधाम । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७ सय रहेको थियो । आज भने सुनको मूल्य तोलमा [...]
विनय यादव लहान । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख सूर्यनाथ मण्डल घुसकाण्डमा मुछिएर निलम्बनमा परेका छन् । मण्डलका छोरा सनतकुमार मण्डललाई ३१ असार २०७७ मा पाँच लाख घुस रकम लिँदै [...]
जनकपुरधाम । श्रीरामनवमीको अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । उक्त समारोहमा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पनि सहभागी हुने भएका छन् । [...]
राजविराज, ७ वैशाख । काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थकेयर र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिले नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ । महानगरीय अपराध महाशाखाले मंगलवार दुवै प्रालिका सञ्चालक [...]