जनकपुरधाम, ७ वैशाख । प्रदेश २ सरकारले हिन्दू धर्मावलम्बीका भगवान अवतार पुरुषोत्तम श्रीरामको पूजाआजा गरेर मनाइने रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलवार प्रेस विज्ञप्ती जारी [...]

राजविराज, ७ वैशाख । सप्तरीका केही ईट्टा उद्योगहरु गैरकानूनी कार्यमा संलग्न रहेको पाइएको छ । डाकनेश्वरी नगरपालिका–९ स्थित दुई वटा ईट्टा उद्योगबाट भारतबाट भन्सार छलि गरी ल्याएको सवारीहरु बरामद गरिएपछि [...]

राजविराज, ७ वैशाख । देशभर आजबाट कोरोना विरुद्धको दोस्रो डोज लगाइँदैछ । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकालाई आजदेखि वैशाख ११ गतेसम्म खोप लगाइने कार्य जारी रहनेछ । गत माघ [...]

राजविराज, ६ वैशाख । मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि प्रसाद भट्टराईले सबै मिलेर नेपाल पत्रकार महासंघको मर्यादा र गरिमा बढाउने दिशामा कार्य गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । [...]

लहान । सिरहामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सिरहामा उपचाररत एक महिलामा कोरोना पुष्टि भएको हो । उनी आइतबार अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा [...]

लहान, ६ बैशाख । लामो समयदेखि सामाजिक तथा संगीत क्षेत्रमा क्रियाशिल रहेका गुरुसरण सदाको आज मृत्यु भएको छ । केही दिनदेखि वान्ता, उच्च ज्वरो र पेट दुख्ने जस्ता समस्याले पीडित [...]

राजविराज, ६ बैशाख । सप्तरीमा गर्भपतन मुद्दामा दोषी ठहर भएर फरार रहेका एक जनालाई चार वर्षपछि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुरुद्दा नगरपालिका–६ दौलतपुरका ६५ वर्षीय फेकु राम छन् [...]

राजविराज । शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेको आरोपमा सात जना पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । [...]

राजविराज । सप्तरीको महादेवा गाउँपालिका–४ डाढामा बाख्राले आफ्नो जग्गामा दिशामा गरेको विषयमा दुई पक्षबीच कुटाकुट भएको छ । सो घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । घाइते ५० [...]

जनकपुरधाम, ६ बैशाख । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय नगरेको बताएका छन् [...]

क्याटोगरी छान्‍नुहोस