काठमाडौं । काठमाडौंमा लोक चित्रकलासम्बन्धी प्रदेश स्तरीय कार्यशाला आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लोककला विभागले दुई दिवसीय कार्यशाला आयोजना गरेको हो । विभागकी अध्यक्ष मिथिला देवीको नेतृत्वमा आयोजना [...]

जनकपुरधाम, ११ फागुन । नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा लोक सेवा आयोगद्वारा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगले सूचना जारी गर्दै परीक्षा नतिजा सार्वजनिक गरेको हो । [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा आज (सोमबार) थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको स्वास्थ्य तथा [...]

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले ६८ वटा जिल्लाको नेतृत्व गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको सो समूहले जानकारी दिएको छ । बाँकी [...]

राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले एक व्यक्तिसँग गरेको अडिओ संवाद केही दिनयता सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । सो व्यक्तिसँग गरिएको संवादमा अध्यक्ष यादवले भनेका छन्, ‘छ [...]

राजविराज, १० फागुन । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१ भारदहमा खाल्डोमा डुबेर एक साढे दुई वर्षीय बालकको मृत्यु भएको छ । मामाको विवाहमा भारहद आएका विहार सुपौलको गिदरमारी ग्राम पञ्चायतका बिनोद [...]

जनकपुरधाम, १० फागुन । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको उपचार आजबाट शुरु हुने भएको छ । उनी हिजो (आइतवार) भारतको राजधानी [...]

जनकपुरधाम, ९ फागुन । घुस लिएको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार श्रवणकुमार बस्नेतमाथि आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ [...]

राजविराज, ९ फागुन । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–३ स्थित चाँदनी चौकमा कारको ठक्करबाट घाइते भएर उपचारार्थ भर्ना गरिएको एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्ग बा१०च २५२४ [...]

विराटनगर, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका [...]

क्याटोगरी छान्‍नुहोस