बजरंग नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई आन्तरिक विवादभन्दा पनि मूलतः कोभिडले नै प्रभावित गरेको हो । यस्तो अवस्थामा महाधिवेशनमा कसरी जाने वा नजाने भन्ने विषयमा नेताहरु अलि द्विविधाग्रस्त नै छन् [...]
जनकपुरधाम, १६ मंसिर । रोजगारीका लागि ओमानले पुनः नेपाली श्रमिक लिने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना जारी गर्दै नयाँ श्रमिक लिने र मागपत्र प्रमाणीकरण पुनः थालिएको जनाएको छ [...]
राजविराज, १६ मंसिर । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ठुला दलहरुका कारण मुलुकमा भ्रष्टाचार र अराजकता बढेको बताएका छन् । सप्तरीको खडक नगरपालिका–११ बनौलीमा सोमवार आयोजित बिशाल आमसभा, पार्टी [...]
राजविराज, १५ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ६ स्थित थारु सङ्ग्रहालयमा भवनमा सोमबार सामाचकेवा पर्वको अवसरमा जुटी प्रतियोगिता आयोजना गरियो । थारु सांस्कृतिक सङ्ग्रहालय एवम् थारु समुदाय होमस्टे [...]
राजविराज, १५ मंसिर । सप्तरीको बरही थान पोखरी क्रिकेट मैदानमा सञ्चालित छिन्नमस्ता वडा स्तरीय टी ट्वान्टी क्रीकेट प्रतियोगिताको अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा छिन्नमस्ता वडा नम्वर ५ र ७ विजयी [...]
राजविराज, १५ मङ्सिर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसा विरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको [...]
राजविराज, १५ मंसिर । स्थानीय तहसम्म सहज रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यकासाथ नेपाल सरकारको निर्णय अनुसार सप्तरीको तीन स्थानीय तहमा १५ शैय्याको आधारभूत अस्पताल सोमबार शिलान्यास गरिएको छ । [...]
कला क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित गायिका अन्जु यादवद्वारा स्वरवद्ध चिपक चिपक बोलको गीत उत्कृष्ट घोषित भएको छ । विगत डेढ दशकदेखि गायन क्षेत्रमा सक्रिय रहँदैआएकी उनले हालै मात्र [...]
लहान, १५ मंसिर । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँ–गाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ । सिरहा–धनुषा जिल्लाको सिमाना छुट्याउने कमला नदीको [...]
राजविराज, १५ मंसिर । सप्तरीसहित देशभरका ३९६ वटा स्थानीय तहमा सुचीकृत भएको अस्पताल निर्माणका लागि आज एकैसाथ शिलान्यास हुँदैछ । मन्त्रीस्तरीय निर्णयबाट ३९६ वटा स्थानीय तहमा रहेको स्वास्थ्य संस्थालाई स्तरोन्नति [...]