सुनसरी, १४ कार्तिक । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ७ स्थितबाट हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ बर्षीय टुमा [...]
जनकपुरधाम, १३ कार्तिक । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले कार्तिक १४ गते शुक्रवार सार्वजनिक विदाको घोषणा गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको [...]
जनकपुरधाम, १३ कार्तिक । नेपाल पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार थपिएका संक्रमितसँगै हालसम्म संक्रमितको संख्या १ [...]
जनकपुरधाम, १३ कार्तिक । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ । गृह मन्त्रालय अन्तर्गत रहेको विभागले राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा [...]
विराटनगर । मोरङ प्रहरीले विप्लव समूहका दुई जनालाई विस्फोटक पदार्थ र हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पूर्वी कमान्ड अन्तर्गतको कम्पनी कमिसनरसहित दुई जना [...]
जनकपुरधाम, १३ कार्तिक । बाराको सुवर्ण गाउँपालिका–२ कबहिगोठमा बुधवार राति तस्कर र प्रहरीबीच झडप भएको छ । झडपमा तीन जना प्रहरी र एक बालक घाइते भएका छन् । झडपकै क्रममा [...]
राजविराज, १३ कार्तिक । जनमत पार्टी नगर कमिटी बोदे बरसाईनले गर्न लागेको वडा अधिवेशनको प्रचार प्रसारमा जुटेको छ । सोही क्रममा आज (विहिवार) सप्तरीको बोदे बरसाईन नगरपालिकामा मोटरसाईकल र्यालीको आयोजना [...]
जनकपुरधाम, १३ कार्तिक । पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफु र पत्नी निकिता पौडेलको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको लामिछानेले समाजिक सञ्जालमार्फत सार्वजनिक गेका [...]
जनकपुरधाम । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ४७ लाख ३७ हजार नाघेको छ । वल्र्डोमिटरका अनुसार पछिल्लो पटक थप ५ लाख १ हजार ६ सय १ जनामा संक्रमण पुष्टि [...]
राजविराज, १२ कार्तिक । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक परिवर्तन भएमा मात्र राजनीतिक परिवर्तन आउने र राजनीतिक परिवर्तनले जातीय उत्थान हुने बताएका छन् [...]