राजविराज–महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालयका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध [...]

राजविराज–प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको आइतवार निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट समानुपातिक सांसद रहेकी सांसद अन्सारीको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । [...]

काठमाडौँ–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध किसानको भुक्तानी दिन दुग्ध विकास संस्थान (डिडिसी)लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । डिडिसीलाई उक्त रुपैयाँ अनुदान वापत उपलब्ध गराइएको कृषि मन्त्रालयले जनाएको छ । [...]

जनकपुरधाम–उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ उनले ‘भर्चुअल’ माध्यमबाट भएको छलफलमा ७७ जिल्लाका जिल्ला सुरक्षा [...]

जनकपुरधाम । धनुषा प्रहरीले मधेशका विभिन्न जिल्लामा अनर्गल पर्चा, पम्पलेट टाँस्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पंकज झा र मनिष पुर्वे रहेको धनुषा जिल्ला प्रहरी कार्यालय प्रमुख [...]

काठमाडौं–जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले विश्वासको मत [...]

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै उनले राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय [...]

राजविराज-सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी जनता समाजवादी पार्टी (जसपा) नेपालका नगर उपाध्यक्ष ओमप्रकाश यादवले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।  उनले मंगलबार पत्रकार सम्मेलन गर्दै  केही मिडियाले आफ्नो [...]

राजविराज – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका कार्यालय प्रमुख शंकर साहको बदमासीले अस्पतालको कार्यालय भवन निर्माण कार्य ठप्प भएको छ । सोमबार अस्पतालको कार्यालय भवन निर्माण कार्यको [...]

राजविराज–सप्तरीमा कुख्यात मिटरब्याजीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडक नगरपालिका–७ कल्याणपुर बस्ने परमानन्द भगत रहेका छन् । उच्च अदालत जनकपुर, राजविराज इजलासमा जाहेरी परेको थियो । [...]

क्याटोगरी छान्‍नुहोस