जनकपुरधाम–महोत्तरीमा भारतीय टाटासुमोले ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका– ५ बस्ने ६० वर्षीय अकबर राइन र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ बस्ने ६० वर्षीय राजकिशोर यादव [...]
काठमाडौँ–नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन् । सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय [...]
राजविराज–सप्तरीको बोदे बरसाईन नगरपालिकामा कृषि सम्बन्धि तालिममा सहभागीहरुको हस्ताक्षर किर्ते रहेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा वडा नम्वर ९ [...]
जनकपुरधाम–प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा हुबहु समाचार सार्ने १ सय ८३ अनलाइनलाई कारबाही गरेको छ। काउन्सिलले बुधवार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी [...]
जनकपुरधाम – नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध मुद्दा दर्ता भएको छ । फागुन १३ गते अन्सारीविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत कसुरसम्बन्धी (किर्ते) मुद्दा दर्ता [...]
राजविराज– दुध बिक्री गरेको ८ करोडभन्दा बढी रुपैयाँ वक्यौता नपाएको भन्दै आन्दोलित सप्तरीका किसानहरुले पनि प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापन–पत्र बुझाएका छन् । केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा थालिएको आन्दोलन [...]
जनकपुरधाम – बाराको निजगढस्थित सहिद चोकमा रहेको रोहित वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । विस्फोटमा परेर घाइते भएका वीरगञ्जका रितु रजतको आज बिहान उपचारका क्रममा [...]
राजविराज, १४ फागुन–वर्ष दिनदेखि तलब भत्ता नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुले आन्दोलित भएका छन् । सोमवार बसेको शिक्षक तथा कर्मचारीहरुको बैठकले तलब भत्ता नपाएसम्म गाउँपालिकाभरिका विद्यालय बन्द [...]
जनकपुरधाम – सर्लाहीको बरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् [...]
राजविराज – सशस्त्र प्रहरीले सप्तरीको बलान विहुल गाउँपालिका–४ स्थित बोर्डर ईलाकाबाट अवैध पाँच थान मोबाइलसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका–५ का १९ वर्षीय उमर [...]