राजविराज, ११ असोज । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसका उप– प्राध्यापक स्व. सुमन प्रसाद सिंहको आइतवार श्रद्धाञ्जली सभाको आयोजना गरियो । क्याम्पसमा व्यवस्थापन सङ्कायतर्फ कार्यरत उप–प्राध्यापक सिंहको शनिवार [...]

राजविराज, ५ असोज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका महिला उपाध्यक्ष सुधा देवको शरिरमा रगतको कमी भएपछि एक स्थानीय तहका कर्मचारीले रक्तदान गरी सहयोग गरेका छन् । आइतवारदेखि उनलाई अत्यधिक [...]

२०७७ असोज ०३ गते राजविराज । सप्तरीमा स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख र एक प्रहरीसहित १८ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र [...]

राजविराज, ३ असोज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले हालै नयाँ सदस्यताकालागि बनाएको मापदण्ड सार्वजनिक गर्न र सोही अनुसार अन्यलाई समेत समेट्न मधेशी पत्रकार समाजले माग गरेको छ । समाजका [...]

२०७७ भदौ ३० राजविराज । सप्तरीमा आज अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकामा मात्रै ११ महिलासहित ४४ जनामा संक्रमण पुष्टि [...]

२०७७ भदौ २६ राजविराज । सप्तरीबाट आज ठुलो परिमाणमा मदिरा बरामद गरिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय हनुमाननगर र प्रहरी चौकी को.बरसाईनको संयुक्त टोली सो [...]

२०७७ भदौ २६ राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ४ छपकी भथौलस्थित प्राथमिक विद्यालयमा निधन भएका बालक भुपेन्द्र प्रमानीको १५ औ दिनको पुण्यतिथिमा आज श्रद्धाञ्जली सभाको आयोजना गरियो । [...]

२०७७ भदौ २५ राजविराज । राजविराज कारागारका ९ जना कैदीबन्दीसहित सप्तरीमा विहिवार थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कारागारकै २ जना सुरक्षागार्ड पनि संक्रमण देखिएको [...]

राजविराज, २४ भदौ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रेरणादायी भुमिका निर्वाह गर्दै आएका ‘सप्तरी युथ नेपाल’का एक सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित क्षेत्रमा [...]

राजविराज, २३ भदौ । सप्तरीमा आज राजविराज कारागारकी महिला कैदीबन्दीसहित २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार थपिएका संक्रमितमध्ये एक करदाता सेवा कार्यालयका पनि छन् । कारागारकी [...]

क्याटोगरी छान्‍नुहोस