जनकपुरधाम । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करार सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गर्न स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ । महासंघले विज्ञप्ति गर्दै अनुभवी कर्मचारी हटाउँदा स्थानीय सरकारका [...]

राजविराज । अनाधिकृत रुपमा सवारीसाधनमा प्रेस लेखेर चलाउने गरेको पाइएपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीले नियन्त्रणको प्रयास थालेको छ । असम्बन्धित (पत्रकार बाहेक)व्यक्तिले पनि मोटरसाइकलसहितका सवारी साधनमा ‘प्रेस’लेखेर कुदाउने गरेको [...]

राजविराज, ४ साउन । स्वच्छ दुध उत्पादनको लागि भैंसी पालन गर्न सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित सुरु भएको आवश्यक भौतिक पूर्वाधार (भवन तथा कोठाहरू) निर्माण कार्यको म्याद सकिएको छ । [...]

राजविराज, ३ साउन । ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति’ले बजेट सिध्याउन अर्काको कार्यक्षेत्रमा ‘ओभरटेक’ गरेर थालेको तटबन्ध निर्माण कार्य पूरा हुन सकेको छैन् । समितिले गत आर्थिक वर्षमा [...]

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ हजारभन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी संख्या पुगेको छ । आर्थिक वर्ष ०७८/७९ मा १६ हजार १४८ र अघिल्लो आर्थिक वर्ष ०७७/७८ बाट जिम्मेवारी [...]

राजविराज, २ साउन। सार्वजनिक खरिद नियमावलीलाई वेवास्ता गर्दै मोटरसाइकल खरिद गर्न पत्र (कार्यादेश) दिएपछि विवादमा तानिएको सप्तरीको डाक्नेश्वरी नगरपालिकामा अन्य सवारी साधन खरिदमा पनि मनोमानी गरेको पाइएको छ । यसअघि [...]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामध्ये ७९ प्रतिशतमा विशेष अदालतले सफाइ दिएको छ । विशेष गरी घुस रिसवतसँग सम्बन्धित मुद्दामा अधिकांशले सफाइ पाएका छन् । विशेष अदालतका अनुसार [...]

राजविराज, ३२ असार । सप्तरीको सप्तकोशी नगरपालिका–५ गंगाजलीस्थित चन्द्रनहरमा डुबेर एक वृद्धको ज्यान गएको छ । शुक्रवार गाइ चराउन निस्केका वडा नम्वर ४ तुलसीका ७० वर्षीय लक्ष्मी सदा अबेर रातिसम्म [...]

राजविराज, ३२ असार । निरन्तर घटिरहेको विदेशी मुद्रा सञ्चिति नियन्त्रण गर्न सरकारले २५० सिसीभन्दा बढीका मोटरसाइकल आयातमा रोक लगाएको छ । तर, सप्तरीका एक जनप्रतिनिधिले भने सो कुरालाई पनि वेवास्ता [...]

राजविराज । सप्तरीमा आफ्ना छोरा जोगाउन गएकी एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । विहिवार साँझ छोरा मनोजमाथि कुटपिट भइरहदा डाक्नेश्वरी नगरपालिका–८ प्रवाहापट्टीकी ६० वर्षीया जिरादेवी मण्डलले जोगाउने प्रयास गरेकी [...]

क्याटोगरी छान्‍नुहोस