राजविराज, २० साउन । किर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवविरुद्ध उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उजुरीमा मीरा र उनका पति [...]

राजविराज । सप्तरीमा बुधबार साँझ करेन्ट लागेर गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–६ की २० वर्षीया अञ्जली सरदार र उनका ससुरा ४० वर्षीय सौदानन्द सरदारको [...]

राजविराज, १८ साउन । सप्तकोशी नदीको बाढी बस्तीमा पसेका कारण सप्तरीका तीन वटा स्थानीय तहमा हाईअलर्ट जारी गरिएको छ । बुधवार विहानै उदयपुरको बेलका नगरपालिका–८ स्थित नदीको बाँध कटान भएर [...]

उदयपुर । उदयपुरमा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । बेलका नगरपालिका– ८ स्थित जिरो पोइन्टबाट बाढी बस्तीमा पसेसँगै सयौँ परिवार जोखिममा परेका छन् । हिजो दिउँसैदेखि बाढी रोक्ने प्रयास [...]

जनकपुरधाम । महोत्तरीमा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–१ मा नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई ठक्कर दिँदा उनको [...]

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । वडा नम्वर ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षीय विपिन विकको मृत्यु भएको हो । सिन्धुलीको दुधौली नगरपालिका–१४ [...]

जनकपुरधाम । पर्साका स्थानीय तहहरुमा उम्मेदबार बनेका अधिकांश व्यक्तिले निर्वाचनको खर्च विवरण बुझाएका छनन् । एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका गरी कुल १४ वटा स्थानीय तह रहेको पर्सामा [...]

राजविराज, १२ साउन । सबैलाई भाग पुर्याइने र सबैले मिलीजुली खाने हुँदा असारे विकासको बेथिति नियन्त्रण हुनुपर्छ भन्दै बेलाबखत आवाज उठिरहेको हुन्छ । तर, असारे विकासमा अचाक्लीसँग बजेट खर्चिने क्रम [...]

राजविराज, १२ साउन । सप्तरीमा उपचारमा लापरवाही हुँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको रुपनी गाउँपालिका–२ पौँवा टोलकी ३५ वर्षीया सियादेवी मण्डलको ज्यान गएको हो । बुधवार साँझ छाती [...]

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा खरिद गरिएको २५ लाखभन्दा बढीको स्यानिटरी प्याड लाभग्राही विद्यार्थी (छात्रा)ले नपाएको आशंका गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुका सिलबन्दी [...]

क्याटोगरी छान्‍नुहोस