राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार जिल्लाको शान्ति–सुरक्षाको [...]

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्ड तथा त्यसपछिको हिंसात्मक घटनाको सत्यतथ्य बुझ्न इन्सेकको नेतृत्वमा विभिन्न मानवअधिकार संस्थाको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ। इन्सेक, सिजप, [...]

राजविराज । सामाजिक एकता, सद्भाव र भाइचारको सन्देश दिँदै सप्तरीको राजविराजमा आइतबार सद्भाव र्याली आयोजना गरिएको छ । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीको अगुवाइमा स्थानीय शिव मन्दिरबाट [...]

राजविराज । सप्तरी प्रशासनले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाएको छ। यद्यपि, शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न दुवै नगरपालिकामा अर्को आदेश नभएसम्म निषेधाज्ञा भने यथावत् राखिएको जनाएको [...]

काठमाडौं । अभिनेत्री केकी अधिकारीले नेपालको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक एकतालाई जोगाउन सबैलाई आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल विभिन्न जाति, धर्म, भाषा र संस्कृतिको साझा [...]

राजविराज । सम्भावित आन्दोलनका कारण शान्ति–सुरक्षा अवस्था प्रभावित हुन सक्ने निष्कर्षपछि सप्तरीको राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार बिहान बसेको बैठकले पछिल्लो सुरक्षा अवस्थाको [...]

गोलबजार । सिरहामा जारी प्रदर्शन हिंस्रक बन्दै जाँदा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादव रहेका छन्। [...]

काठमाडौं, १३ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुनसरीसहित विभिन्न जिल्लामा हालै भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। [...]

काठमाडौं, १३ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गरिने तथा पीडितलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया [...]

राजविराज । सुनसरीमा पछिल्ला केही दिनदेखि जारी तनावका बीच जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको दायरा थप विस्तार गरेको छ। यसअघि दक्षिणी क्षेत्रका केही स्थानमा मात्र सीमित रहेको कर्फ्यू अब महेन्द्र राजमार्गको [...]

क्याटोगरी छान्‍नुहोस