जनकपुरधाम – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इजाजत पत्र नवीकरण नगर्ने ३३ निर्माण व्यवसायीको इजाजत पत्र खारेज गरेको छ । विहिवार मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै ती [...]
राजविराज – सप्तरीको बलान बिहुल गाउँपालिका–४ का वडाध्यक्षको हैकमवादी शैलीका कारण रोकिएको ३३ मध्ये २५ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन् । भोट नदिएको भन्दै वडाध्यक्ष लक्ष्मीनारायण झाले सो वडाका [...]
बारा – प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा निर्वाचन क्षेत्र नम्वर २ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् । जसपाका अध्यक्ष समेत रहेका यादवले निकटतम् प्रतिस्पर्धी [...]
बारा – प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा भएको उपचुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले २० हजार मत कटाएका छन् । ५० हजार १६१ मत गन्दा यादवले २० हजार [...]
कलैया – जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा–२ उम्मेदवार उपेन्द्र यादवले जित्ने विश्वस्त भएरै चुनाव लडेको बताएका छन् । मंगलबार कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसँग संक्षिप्त [...]
जनकपुरधाम – उपचुनावमा पनि चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचित भएका छन् । उनी यसअघि गत मंसिर ४ को चुनावमा पनि ४९ हजार ३ सय [...]
जनकपुरधाम – प्रतिनिधिसभा सदस्यका लागि चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार ६० हजार ६७३ मत गणना हुँदा लामिछानेले [...]
जनकपुरधाम – तनहुँ १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरकासाथ विजयी भएका छन् । उनी ३४ हजार ९१९ मतसहित विजयी भएका [...]
बारा –बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपचुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले ११ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार उपेन्द्र झण्डै ४ हजार मतान्तरले अगाडी छन् [...]
बारा – प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा भएको उपचुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार उपेन्द्रले साढे ६ सय मतान्तर बनाएका छन् । [...]