जनकपुरधाम – अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालिन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले भट्टराईविरुद्ध मंगलबार १ करोड [...]
राजविराज – सप्तरीको राजविराज नगरपालिकामा पुनः तोकआदेशकै भरमा कर्मचारी भर्ना गर्न लागेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीको मनोमानी कायमै रहेको नगरपालिकामा खुला प्रतिस्पर्धा नै नगराई तोकआदेशकै भरमा कर्मचारी भर्ना [...]
जनकपुरधाम – उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । सिंहदरबारस्थित एक कार्यक्रमकाबीच अध्यक्ष यादवलाई सभामुख देवराज घिमिरेले [...]
जनकपुरधाम – उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज शपथ लिँदैछन् । वैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा–२ बाट निर्वाचित भएका [...]
राजविराज, १८ वैशाख । सप्तरी सदरमुकाम राजविराजका पहिलो कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.विकासकुमार साहको ‘ल्याब रिपोर्ट’ मै लापरबाही हुने गरेको पाइएको छ । डा.साहले राजविराज नगरपालिका–६ स्थित सञ्चालन गर्दै आएका ‘भारती इमेजिंग [...]
जनकपुरधाम – मिटरब्याज पीडितको माग सम्बोधनका लागि गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ । कार्यालयको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले उदघाटन गरेका हुन् । अब मिटरब्याज [...]
राजविराज – मिटरब्याजको आरोपी जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मा ‘सुरेन्द्र मधेशी’ले ऋण दिएको २५ लाख रुपैयाँको ब्याजसहित ७ करोड रुपैयाँ लिने स्वीकार गरेका छन् । जिल्लाको विष्णुपुर गाउँपालिका–७ बस्ने [...]
जनकपुरधाम – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । सीता जयन्तीका अवसरमा आज शुभकामना [...]
जनकपुरधाम – जाँचबुझ आयोगले जनकपुरधाममा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गर्न लागेको छ । मिटर ब्याजपीडितको माग सम्बोधनका लागि सो आयोग गठन गरिएको हो । आयोगले प्रारम्भिक काम सुरु गरिसकेको [...]
जनकपुरधाम – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले शुक्रबार एक सूचना जारी [...]