काठमाडौं – आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । परीक्षा बिहान ८ बजेबाट सुरु भएको दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका [...]
जनकपुरधाम – आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा सोमबारदेखि श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन पाँच दिने प्रशिक्षण जनकपुरधाममा सञ्चालन भएको छ । नेपाल पत्रकार धनुषा शाखाको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै [...]
जनकपुरधाम – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा बोल्न समय नदिएको भन्दै संसदभित्रै कपडा खोलेर विरोध जनाएका छन् । सोमबार बसेको बैठकको सुरुमै सिंहले बोल्नका लागि सभामुखसंग समय माग गरेका [...]
काठमाडौं । भारतबाट नेपाल आएर नेपाली नागरिकता लिएका १० भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्लाको इब्राहिम पट्टी बस्दै आएका भारतीय [...]
राजविराज – मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवारले शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि निःशुल्क एटिएमको व्यवस्था गर्न लागेको बताएका छन् । आइतबार सप्तरीको राजविराजमा [...]
काठमाडौं । सत्ता गठबन्धनको हिजोको बैठकले नागरिकता विधेयकका सन्दर्भमा एउटा अनौपचारिक निर्णय लियो, जसले राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यकालको प्रारम्भमै विवादमा तान्न सक्छ । उक्त बैठकमा यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर [...]
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतको आलोचना भएको छ । शनिबार साँझ बालुवाटारमा बसेको बैठकले जनमत पार्टीले गठबन्धनको निर्णयविपरीत काम गरेको भन्दै आलोचना भएको हो । [...]
राजविराज । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले [...]
राजविराज – राजविराजका व्यवासयीहरुले बैंकको ब्याजदर दोब्बर तिर्नुपर्दा व्यवसायीको निन्द्रा समेत हराइसकेको दुखेसो गरेका छन् । शनिवार सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रममा सहभागी व्यवसायीहरुले यस्तो [...]
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकले अत्यन्तै आर्थिक संकट व्यहोरिरहेकाले सरकारले आउँदो बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन् । [...]