जनकपुरधाम– वीरगंज महानगरपालिकामा अनुमतिबिना सञ्चालित ९ वटा शैक्षिक संस्थालाई जरिवाना गर्ने भएको छ । सोमबार बसेको शिक्षा समितिको बैठकले ती संस्थालाई १/१ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । [...]

जनकपुरधाम – बाराको पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा सशस्त्र प्रहरीका एक पूर्व सिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । ६ महिनाअघि जागिरबाट राजीनामा दिएर बसेका पचरौता [...]

राजविराज– मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा मनोमानी भइरहेको भन्दै सप्तरीका युवाहरु आक्रोशित बनेका छन् । उनीहरुले मन्दिर संरक्षण सम्वर्द्धन समितिसँग हरहिसाब माग गर्दै आन्दोलन चर्काउने [...]

राजविराज, ७ असोज । सप्तरीमा साढे १७ किलो चाँदीको अवैध गरगहना र लाखौं रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–२ महादेवाका १९ वर्षीय असोक साह [...]

जनकपुरधाम– बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आइतवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, [...]

प्रवेश मिश्र  राजविराज–पछिल्लो स्थानीय तह निर्वाचन भएको डेढ बर्ष नवित्दै सप्तरीमा ४ वटा स्थानीय तह प्रमुख विहीन बन्न पुगेको छ । कुल १८ वटा स्थानीय तह रहेको जिल्लाका ४ वटा [...]

राजविराज- आमसञ्चार प्राधिकरण, मधेश प्रदेशले सामाजिक एकता र सद्भावको पक्षमा उभिन सर्लाहीको मलङ्गवाबासीसॅंग अपीलगरेका छन् । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले शनिबार विज्ञप्ति जारी गर्दै विगत केही दिन यत मलङ्गवा नगरपालिकामा [...]

काठमाडौँ – धार्मिक संघसंस्थाहरुले धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्नका लागि संयुक्त अपिल गरेका छन् । शुक्रबार सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएको धार्मिक सद्भाव कायम गर्नेसम्बन्धी [...]

काठमाडौं - सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बिहीबार साँझ भएको वार्ता पनि निष्कर्षविहिन बनेपछि शुक्रबार पनि पुनः वार्ता हुदैछ । शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग सरकारले बिहीबार दुई [...]

जनकपुरधाम – सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधयेकविरुद्ध सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोेलित हुँदा पठनपाठन ठप्प भएको छ । नेपाल शिक्षक महासङ्घले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780