जनकपुरधाम, १० पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले येसु ख्रिष्टको जन्मोत्सव अर्थात ‘क्रिसमस डे’को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिवार शुभकामना संदेश जारी गर्दै मुख्यमन्त्री राउतले येसु [...]

जनकपुर, २२ मंसिर। राम जानकी विवाह महोत्सव अन्तर्गत हजारौं श्रद्धालुको सहभागीतामा शोभायात्रा निकालिएको छ । जानकी मन्दिरबाट जानकीको डोली र बाजागाजासहित शोभायात्रा निकालिएको छ भने राम मन्दिरबाट रामको शोभायात्रा लिएको [...]

राजविराज, २२ मंसिर। प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीराम र जानकीको प्रतीकात्मक विवाह गराएर मनाइँदै छ । त्रेतायुगमा आजैको दिन राम–जानकी विवाह भएको सम्झनामा [...]

जनकपुरधाम, २१ मंसिर। राम–जानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ ।

प्रियासिंह थारु राजविराज, ३ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका–६ लतियाहीमा शुक्रवार समाचकेवा महोत्सव धुमधामकासाथ मनाइएको छ । थारु महिला सभा सप्तरीले समाचकेवा महोत्सवको आयोजना गरेको हो । बबीकुमारी चौधरीको अध्यक्षता [...]

सिरहा । कात्तिक पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा [...]

जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरमा साताव्यापी सीता–राम विवाह पञ्चमीको तयारी सुरु भएको छ । यसवर्ष आगामी मंसिर २२ मा सिता–राम विवाह पञ्चमी पर्छ । तर एक हप्तासम्म विभिन्न कार्यक्रम गर्नेगरी [...]

जनकपुरधाम । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएर पर्व सम्पन्न भएको [...]

जनकपुरधाम । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु [...]

राजविराज । सप्तरीको एक मन्दिरमा भगवान चित्रगुप्तको हातमा राखिएको कलम ८६ हजार ६६६ रुपैयाँमा विक्री भएको छ । चित्रगुप्त सेवा समिति सप्तरीद्वारा राजविराजमा रहेको चित्रगुप्त मन्दिरमा राखिएको कलम ८६ हजार [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780