जनकपुरधाम– यमपञ्चक अर्थात् तिहारको चौंथो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने [...]
जनकपुरधाम – आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मीपूजा । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा [...]
राजविराज – बडादशैंको अवधिमा सप्तरीस्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा १५ लाखभन्दा बढी रुपैयाँ आम्दानी भएको छ । मन्दिर विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरेर सो अवधिको आयव्यय सार्वजनिक गरेको [...]
जनकपुरधाम । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि [...]
काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा [...]
जनकपुरधाम । आज बडादसैँको दोस्रो दिन । देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा रहेकी माता ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । [...]
जनकपुरधाम । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । धुमधामसँग १५ दिनेसम्म मनाइने दसैंको पहिलो दिन आज [...]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कृष्ण जन्माष्टमीको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्नु हुने सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । शुक्रवार उनले शुभकामना संदेश [...]
जनकपुरधाम। आज साउन शुक्ल पञ्चमी । प्रत्येक वर्ष झैं यस दिन मनाइने नागपञ्चमी पर्व मंगलबार परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको [...]
जनकपुरधाम । आषाढ शुक्ल पूर्णिमाका दिन आज बुधबार गुरु पूर्णिमा पर्व मनाईंदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ [...]