प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । बडादशैंमा माताको विशेष पुजापाठन गर्न छिन्नमस्ता शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । हेर्नुस् तस्वीरहरूः                 [...]

राजविराज, २२ असोज । बडादशैं सुरु भएसँगै मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीस्थित छिन्नमस्ता भगवती मन्दिरमा श्रद्धालुहरुको चहलपहल सुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण गत वर्ष बडादशैंमा पनि मन्दिर सुनसान [...]

राजविराज, ११ असोज । हिन्दु धर्मावलम्वी विवाहित नारीहरुले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाइने पवित्र पर्व जितिया आजबाट धार्मिक विधिअनुसार सुरु भएको छ । खासगरी [...]

राजविराज, १ असोज । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ । समुद्रमन्थनबाट [...]

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरी हरितालिका तिज मनाउन आह्वान गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड–१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तिज [...]

राजविराज । राजविराज कारागारभित्र रहेका महिला कैदीबन्दीहरूले तिज मनाएकी छन् । तिज महोत्सव मुल समारोह समिति सप्तरीका सदस्य र अधिकारकर्मीहरूसँगै उनीहरुले कारागारमा तिज मनाउनु भएकी हुन् । समारोहका सदस्यहरूसहित कारागार [...]

काठमाडौं । राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’ बाट सम्मानित गरिएको छ । ‘राष्ट्रलाई पुर्याएको योगदान विशिष्ट [...]

राजविराज । कोरोना कहरका कारण तराई–मधेसका जिल्लामा विगतका वर्षहरुमा जस्तो कृष्ण जन्माअष्टमीको रौनक छैन । श्रीकृष्ण जन्माष्टमी मनाउन सरकारले सार्वजनिक विदा दिएपनि तराई/मधेसमा कृष्णमन्दिरमा मेला नलागेपछि रौनक घटेको हो । [...]

जनकपुरधाम । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा- आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको [...]

ए रक्षा बन्धन सबसे बडा तौहार है बनबालो राखी बेहनाका इसमे प्यार है… अहिले सप्तरीसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780