जनकपुरधाम । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ [...]

राजविराज, २७ जेठ । पतिको स्वास्थ्य र दीर्घायुको कामना गर्दै आज (विहिवार) मिथिलाञ्चलका महिलाहरुले बटसावित्री (बर्साइत) पर्व मनाइरहेका छन् । बिहानैदेखि महिलाहरुले वरको रूखमा पूजापाठ गरी दिनभर उपवासमा बसेर यो [...]

जनकपुरधाम । रङ्ग र कुचीको माध्यमले नेपालको मिथिला चित्रकलालाई विश्वका विभिन्न देशहरुमा पुर्याउने चित्रकार हुन् अजित साह । वि.सं. २०२४ साउन २२ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा [...]

जनकपुरधाम । जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनेको छ । विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको [...]

सुनसरी, ८ जेठ । सुनसरीको चतरामा कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि हिमालयन सिद्धमहायोगको माध्यमबाट १५ दिने विशेष अनुष्ठान गरिने भएको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर [...]

जनकपुरधाम, ६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीको अवसरमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको शुभकामना दिएका छन् । आज (विहिवार) उनले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण [...]

जनकपुर । आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मनाइने आमाको मुख हेर्ने पर्व आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ [...]

राजविराज । कोरोना संक्रमणको त्रास बढेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता शक्तिपीठमा दर्शन तथा पुजापाठमा रोक लगाइएको छ । मन्दिर समितिले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि शक्तिपीठमा दर्शन [...]

जनकपुरधाम । श्रीरामनवमीको अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । उक्त समारोहमा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पनि सहभागी हुने भएका छन् । [...]

जनकपुरधाम । आज भगवान् श्री रामचन्द्रको जन्म दिन । रामनवमी पर्व । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ । वैदिक सनातन धर्म मान्ने [...]

क्याटोगरी छान्‍नुहोस