जनकपुरधाम – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ । शनिवार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० [...]
राजविराज, २२ मंसिर – भूमिसुधार तथा मालापोत कार्यालय राजविराजमा पाइलैपिच्छे घुस लिने गरेको भन्दै उजुरी परेपछि कर्मचारीमाथि छानबिन सुरु भएको छ । सचेत नागरिक (उजुरीमा उल्लेखित नाम)ले अख्तियार दुरुपयोग अनुसन्धान [...]
राजविराज–शिलान्यास भएर अलपत्र बनेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुचारु हुनुपर्ने माग गर्दै आन्दोलित सप्तरी युथ नेपालले बुधवारदेखि सात दिने हस्ताक्षर अभियान थालेका छन् । दोश्रो चरणको [...]
राजविराज–सप्तरीमा नदी नियन्त्रणको नाममा वर्षेनी करोडौं रुपियाँ स्वाहा हुने गरेको गुनासो चौतर्फी छ नै । तर, केही सरकारी कार्यालयले बजेट पचाउनैका लागि नदी नियन्त्रणको कार्य गर्ने गरेको पाइएको छ । [...]
राजविराज-रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुचारु हुनुपर्ने माग गर्दै आन्दोलित सप्तरी युथनेपालले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । पूर्व निर्धारित आन्दोलनका कार्यक्रमअनुसार गत आइतबारबाट आन्दोलित युथआवद्ध [...]
राजविराज, १४ मंसिर–कर्मचारी र लेखापढी व्यवसायी मिलेर भूमिसुधार तथा मालापोत कार्यालय, राजविराजलाई घुसखोरीको अड्डा नै बनाएको आरोप लागेको बेला कार्यालय प्रमुखको सरुवा भएको एक महिना हुन लाग्दा पनि रमाना लिन [...]
राजविराज – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका आरोपित बैंकका तत्कालिन प्रबन्धक संतोशकुमार यादव प्रहरीसमक्ष उपस्थित भएका छन् । ‘स्क्याम’पछि गत वैशाखको दोश्रो साता [...]
राजविराज–रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुरु हुनुपर्ने माग राखेर आन्दोलित सप्तरी युथ नेपाल आवद्ध युवाहरुले सोमबार राजविराजमा प्रदर्शन गरेका छन् । जिल्लाको राजविराज नगरपालिका–१० बिरौलस्थित शिलान्यासपछि अलपत्र [...]
राजविराज–जनताको सेवा–सुविधा र समृद्धिको लागि काम गर्ने प्रतिवद्धता जनाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधिले सेवा–सुविधामै दुई करोड ८७ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको पाइएको छ । प्राप्त विवरणअनुसार गत वर्ष जनप्रतिनिधिको [...]
जनकपुरधाम – थुनुवाहरुको आचरण, व्यवहार र सोचमा परिवर्तन ल्याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ । मंगलबार मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले [...]