राजविराज, १२ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित कठौना बजारको जग्गा हडप्न चलखेल भइरहेको पाइएको छ । २०२६ सादेखि नै उक्त जग्गाको विटौरी कर वापतको रसिद काट्दै आएको थियो । [...]

जनकपुरधाम–राष्ट्रिय सभा सदस्य पदका लागि मधेश प्रदेश प्रदेशबाट सत्तारुढ गठबन्धनका पूजा चौधरी र आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् । महिला कोटातर्फ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीकी चौधरीले ७ हजार ९२३ [...]

राजविराज, ९ माघ । पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले आजदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् । सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका [...]

राजविराज — मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रमका लागि बनाइएको सुरक्षा घेरा तोडेपछि प्रहरीले लाठीचार्ज गरेको छ । आज दिउँसो कार्यक्रम चलिरहेको बेला जनमत पार्टीका नेता कार्यकर्ताले सुरक्षा घेरा तोडेका [...]

राजविराज - राजविराजस्थित आशिया पार्टी प्यालेशले शीतलहरबाट जनजीवन कष्टकर बनेका विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरेको छ। शुक्रबार आफ्नै पार्टी प्यालेशमा एक कार्यक्रमको आयोजना गरी ती परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो [...]

राजविराज–पछिल्लो केही समय यता राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद बल्झिएको छ। उपभोक्ता समितिलाई कमबढी भुक्तानी, शाखा प्रमुखको जिम्मेवारी बाँडफाँड र आन्तरिक राजनीतिका कारण विवाद सतहमा आएको हो। कर्मचारीले सुरु [...]

विराटनगर–ग्रामीण खबरका अध्यक्ष अरविन्द मेहतासहित दुई जना पत्रकार सम्मानित भएका छन् । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्षदेखि सञ्चालित संचारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले अध्यक्ष मेहतासहित नरेन्द्र दाहाललाई सम्मान गरेको हो [...]

राजविराज–निरंकुशता हावी भएको भन्दै राजविराजका जनप्रतिनिधि (वडा सदस्यहरु)ले संघर्ष समिति नै बनाएर आन्दोलन गर्ने भएका छन् । आइतवार वडा नम्वर २ का जेष्ठ वडा सदस्य विहारी साहको अध्यक्षतामा बसेको बैठकले [...]

कञ्चन कुमारी यादव राजविराज, २९ पुस । सप्तरीको बलान विहुल गाउँपालिकास्थित बलान नदीमा अवैध रुपमा उत्खनन् बढेको छ । नदीजन्य पदार्थका स्थानीय व्यापारीहरुले दिनदहाडै वडा नम्वर ४ बेल्हीस्थित नदीबाट अवैध [...]

राजविराज, २७ पुस । सप्तरीको बलान बिहुल गाउँपालिका–४ वेल्हीस्थित बलान नदीमा अढाई करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको बाँध र स्पर अढाई महिनामै भत्किएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु [...]

क्याटोगरी छान्‍नुहोस