जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बहरुको चाड इद–ऊल–अजहा (बकर इद)को अवसरमा शुभकामना दिएका छन् । उनले शनिवार शुभकामना संदेश जारी गर्दै पर्वले मधेश प्रदेशका साथै मुलुकमै भाइचारा, [...]
विराटनगर । भ्रष्टचार गरेको आरोपमा विराटनगर महानगरपालिकाकी पूर्व उपमेयर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडाध्यक्ष सहितका ९ जना विरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान [...]
राजविराज, २२ असार । सप्तरी जिल्ला अदालतले मिटरब्याजी प्रकरणका दुई आरोपित (दाजुबहिनी) लाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । न्यायाधिस सुर्यनाथ प्रकाश अधिकारीको इजलासले बुधवार अबेर साँझ ठगी तथा [...]
राजविराज । सप्तरीको राजविराजस्थित सामुदायिक संस्था साह सेवा सदन (धर्मशाला)मा निर्माण गरिएको पहिलो तल्ला भवनको उद्घाटन समारोहमा दुई सांसदसहित छ जनालाई लाखौंको सुनको औंठी उपहार दिएपछि आलोचना सुरु भएको छ [...]
जनकपुरधाम । नदी नियन्त्रणका लागि पठाइएको बजेटमा अनियमितता भएको विषय उठेपछि मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले स्पष्ट पारेका छन् । सोमवार बसेको प्रदेशसभा बैठकमा सांसद परमेश्वर साह लगायतले समाचारमा [...]
जनकपुरधाम, १९ असार । कोरोना महामारीका कारण स्थगित हुन पुगेको मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बीमा पुनः सुचारु भएको छ । आज (आइतवार)बाट पुनः छोरी शिक्षा बीमा कार्यक्रम सुचारु [...]
उदयपुर । निरन्तरको वर्षाका कारण आएको बाढीले सप्तकोशी नदीको धार बदलिएसँगै उदयपुरमा ४ हजार घर डुबानको उच्च जोखिममा परेका छन् । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका ४ वडाका एक [...]
राजविराज, १६ असार । सप्तरीको बलान विहुल गाउँपालिकामा पूर्वाग्राही भएर करारका कर्मचारी हटाउने निर्णय गरिएको भन्दै जनप्रतिनिधिको आलोचना भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि सो कार्य प्रति [...]
राजविराज, १४ असार । सप्तरीमा आज विहान एउटा ट्रकमा अचानक आगलागी भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिर–कोसी ब्यारेज खडकखण्डमा ना६ख ५२६३ नम्वरको [...]
जनकपुरधाम । देशभर मनसुनी वायु सक्रिय बनेको छ । मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश [...]