जनकपुरधाम, ३ चैत्र । कुर्था (धनुषा)–जयनगर (भारत) रेलमा तस्करी भइरहेको खुल्न आएको छ । बाँडफाड नमिल्दा शनिवार दिउँसो सदा पोशाकका नेपाल प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेपछि सो विषय बाहिरिएको हो [...]

काठमाडौँ–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध किसानको भुक्तानी दिन दुग्ध विकास संस्थान (डिडिसी)लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । डिडिसीलाई उक्त रुपैयाँ अनुदान वापत उपलब्ध गराइएको कृषि मन्त्रालयले जनाएको छ । [...]

राजविराज, २ चैत्र – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका थप एक आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंकरप्रसाद यादव रहेका छन् । [...]

जनकपुरधाम–उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ उनले ‘भर्चुअल’ माध्यमबाट भएको छलफलमा ७७ जिल्लाका जिल्ला सुरक्षा [...]

जनकपुरधाम । धनुषा प्रहरीले मधेशका विभिन्न जिल्लामा अनर्गल पर्चा, पम्पलेट टाँस्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पंकज झा र मनिष पुर्वे रहेको धनुषा जिल्ला प्रहरी कार्यालय प्रमुख [...]

काठमाडौं–जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले विश्वासको मत [...]

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै उनले राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय [...]

राजविराज – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका कार्यालय प्रमुख शंकर साहको बदमासीले अस्पतालको कार्यालय भवन निर्माण कार्य ठप्प भएको छ । सोमबार अस्पतालको कार्यालय भवन निर्माण कार्यको [...]

राजविराज–सप्तरीमा कुख्यात मिटरब्याजीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडक नगरपालिका–७ कल्याणपुर बस्ने परमानन्द भगत रहेका छन् । उच्च अदालत जनकपुर, राजविराज इजलासमा जाहेरी परेको थियो । [...]

विद्यानन्द राम ‘I never lose. I either win or learn’ अर्थात म कहिल्यै हार्दिन । ‘म कि जित्छु कि सिक्छु’ नेल्सन मण्डेलाको स्वाभिमानी शब्दका पर्यावाची नेता हुनुहुन्छ मा. उपेन्द्र यादव [...]

क्याटोगरी छान्‍नुहोस