जनकपुरधाम – कृषि विकास बैंकले १७९ रिक्त पदमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो । आजदेखि असार ७ गतेसम्म [...]
राजविराज – केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गरेको छ । गर्मीले सबैभन्दा असर [...]
राजविराज – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका फरार आरोपितसँग ग्लोबल आइएमई बैंक राजविराजका म्यानेजर (बिएम) मोहनकुमार साहले ‘मदिरा पार्टी’ गरेको पाइएको छ । [...]
राजविराज । सूचना लुकाउने सप्तरीको राजविराज नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवलाई ७ दिन भित्र सूचना उपलब्ध गराउन राष्ट्रिय सुचना आयोगले आदेश दिएको छ । पत्रकार सौरभ यादवले आयोगमा [...]
राजाविराज, १७ जेठ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार सप्तरीको राजविराजमा [...]
जनकपुरधाम – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले रोकेको सो विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद (राष्ट्रिय र [...]
काठमाडौँ – सरकारले प्रभावकारी भूमिका नभएको भन्दै जिल्ला निर्वाचन कार्यालयसहित २० वटा निकायहरूलाई खारेजी तथा गाभ्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सार्वजनिक खर्च कटौतीका लागि यस्तो [...]
राजविराज – सप्तरीमा १० वर्षदेखि ‘लिभिङ टुगेदर’ मा बस्दै आएकी ४१ वर्षीया सोनितादेवी यादवलाई आफ्नै प्रेमिले हत्या गरेको रहस्य खुलेको छ । उनलाई हत्या गर्ने उनकै प्रेमि जिल्लाको राजविराज नगरपालिका–६ [...]
जनकपुरधाम – सरकारले आउँदो आर्थिक वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा सो रकमको बजेट प्रस्तुत गरेका [...]
जनकपुरधाम – सरकारले आगामी वर्ष भूमि आयोगमार्फत ११० स्थानीय तहमा २५ हजार जग्गा धनीपुर्जाको प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्मा बजेट भाषण गर्दै सो [...]