राजविराज — सप्तरीमा झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा सिफारिस गर्ने जनप्रतिनिधिदेखि नागरिकता जारी गर्ने कर्मचारीसहित २६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सप्तरी जिल्ला अदालतबाट [...]
राजविराज – गायिका अन्जु यादवले अभिभावकत्व ग्रहण गरेका डोम बालबालिकासँग बुधवार आफ्नी छोरीको पहिलो जन्मदिन मनाएकी छन् । धनुषाको लक्षमिनियाँ गाउँपालिकास्थित सोहनी निवासी यादव सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित डोम बस्तीमा [...]
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणसहित सबै भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कानुनी [...]
भारतको महाराष्ट्र राज्यमा मंगलबार फिल्म ‘द केरला स्टोरी’ को विषयलाई लिएर साम्प्रदायिक झडप भएको छ । झडपमापरी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । त्यसक्रममा [...]
काठमाडौं – सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र [...]
काठमाडौं – सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई [...]
काठमाडौं - सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई [...]
काठमाडौं । रेशम चौधरी लगायतविरुद्धको कर्तव्यज्यान मुद्दामा आज पनि अन्तिम सुनुवाइ हुनेछ । उक्त सुनुवाइ न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा हुनेछ । सोमबार चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ [...]
पर्सा – एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष [...]
जनकपुरधाम । मधेश प्रदेशमा पनि प्रमुख प्रतिपक्षी दललाई लिएर विवाद सुरु भएको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीका नेता सराेजकुमार यादवकाे नेतृत्वको सरकार छ । नेकपा एमाले, माओवादी केन्द्र, [...]