राजविराज – असोज २० गते दिउँसो शव फेला परेको असई सत्यनारायण यादवलाई मोबाइल चार्जरको वायरले घाँटी थिचेपछि ज्यान गएको पाइएको छ । असोज १८ गतेदेखि वेपत्ता रहेका यादवको दुई दिनपछि [...]
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालले ५ वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनी रहेका जनतालाई गरिबीबाट मुक्त गर्ने लगायतका महत्वकांक्षी योजनाहरु समेटिएको चुनावी घोषणा–पत्र जारी गरेको छ । आगामी प्रतिनिधि सभा [...]
जनकपुरधाम – सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक [...]
जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय पर्साका एक जना कर्मचारी घुस लिँदैगर्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कम्प्युटर अपरेन्टर संजयकुमार यादव छन् । उनी मुद्दा फाँटका कर्मचारी हुन् । अख्तियार [...]
राजविराज – लागु औषधको प्रयोगकर्ता न्यून पार्न सप्तरी प्रशासनले सचेतनामूलक अभियान सुरु गरेको छ। पछिल्लो समय जिल्लाको विभिन्न ठाउँमा लागु औषध प्रयोगकर्ता बढेको गुनासो हुन थालेपछि प्रशासनले सो अभियान सुरु [...]
जनकपुरधाम – हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हलाई स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह रहेको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोगले आफ्नो दलीय आवद्धता नखोली लौरो [...]
जनकपुरधाम – प्रतिनिधि सभा र प्रदेश सभा सदस्यतर्फ समानुपातिकको बन्द सूचीमा रहेका ४३९ जना उम्मेदवारले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । आयोगले सूचना जारी गर्दै स्थानीय तह निर्वाचनमा [...]
राजविराज – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागु [...]
जनकपुरधाम – शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । [...]
राजविराज – सप्तरीस्थित बोर्डर आउट पोष्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादवको सहकर्मीकै संलग्नतामा भएको हत्या आशंका गरी अनुसन्धान जारी रहेको छ । असोज २० गते दिउँसो असई यादवको शव [...]