राजविराज, २९ फागुन । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले खेलाडीहरुको संरक्षण संवर्द्धनका लागि प्रदेश सरकार क्रियाशिल रहेको बताएका छन् । शनिवार जिल्ला भारोत्तोलन संघ सप्तरीद्वारा आयोजित प्रथम [...]

प्रियासिंह थारु राजविराज, २९ फागुन । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका प्रसाद यादवले आफ्नो पार्टी जनता समाजवादी पार्टीलाई सरकारको नेतृत्व दिन तयार रहेको खुलासा गरेका छन् । प्रेस [...]

राजविराज, २८ फागुन । कोरोनाविरुद्ध दोस्रो चरणको अभियान अन्तर्गत प्रदेश २ मा अहिलेसम्म डेढ लाखभन्दा बढी जेष्ठ नागरिकले खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक डा.विजय [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भिर संकटमा परेको बेलामा नेता र दलको भूमिका अपेक्षित स्तरको नभएको प्रतिक्रिया दिएका छन् । भट्टराईले ट्वीट [...]

जनकपुरधाम आन्तरिक राजस्व कार्यालयका कर अधिकृत डेढ लाख घुससहित पक्राउ परे । यस्तै बारा मालपोतका प्रमुख र लेखापढी व्यवसायी छ लाख घुससहित पक्राउ परेको अर्को समाचार छ । यसअघि सप्तरी, [...]

जनकपुरधाम । सरकार र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच विहिवार साँझ भेटवार्ता भएको छ । भेटमा जसपाले सरकारमा सहभागी हुनका लागि राखेका तीन बुँदे सर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक [...]

राजविराज, २७ फागुन । असुरक्षित भएको भन्दै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलित भएका छन् । विहिवार उनीहरुले सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग गर्दै राजविराजमा प्रदर्शन गरेका हुन् । [...]

जनकपुरधाम, २७ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महाशिवरात्री पर्वको अवसरमा हिन्दु धर्मावलम्बी तथा प्रदेशवासीमा सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपषिद्को [...]

राजविराज, २७ फागुन । सप्तरीको रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारस्थित ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुधवार साँझ दुर्घटना भएको हो । [...]

जनकपुरधाम, २७ फागुन । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत डेढ लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले कर अधिकृत रमेश [...]

क्याटोगरी छान्‍नुहोस