२०७७ असोज १ गते जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनीत गरेकी छन् । राष्ट्रपति कार्यालयका श्रोतकाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभामा रिक्त [...]
२०७७ असोज १ जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा ९० हजार १०२ कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार [...]
२०७७ भदौ ३१ राजविराज । सप्तरीमा आज थप १४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । योसँगै सप्तरीमा कोरोना मुक्त हुनेको संख्या ७५० पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल [...]
२०७७ भदौ ३१ जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा थपिएकासहित [...]
जनकपुरधाम । औषधि व्यवस्था विभागले आज थप ४ वटा कम्पनीका ह्यान्ड स्यानिटाइजर बिक्री वितरणमा प्रतिवन्धमा लगाएको छ । चीनको ग्वाङझाउ स्थित ओपाकेल नन–वासिङ एन्टिबेक्टेरियल सोलुसन, ललितपुर सम्पदा हेल्थकेयरको सासा ह्यान्ड [...]
२०७७ भदौ ३१ राजविराज । सप्तरीका थप एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत खडक नगरपालिका–३ का ३५ [...]
२०७७ भदौ ३१ राजविराज । सप्तरीमा सामूहिक बलात्कारमा परेकी १७ वर्षीया एक वालिकाले आत्महत्या गरेकी छन् । आफू सामूहिक बलात्कारमा परेपनि गाउँमा बसेको ‘पञ्चायती’ले प्रहरीमा उजुरी दिन रोक लागएपछि डाकनेश्वरी [...]
२०७७ भदौ ३१ जनकपुरधाम । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर बुधवार विहान भुकम्प गएको छ । विहान ५ बजेर १९ मिनेटमा ६ म्याग्नेच्युडको भुकम्प महशुस गरिएको भुकम्प मापद केन्द्रले जनाएको छ [...]
२०७७ भदौ ३० राजविराज । सप्तरीमा आज अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकामा मात्रै ११ महिलासहित ४४ जनामा संक्रमण पुष्टि [...]
२०७७ भदौ ३० जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या [...]