राजविराज – मिटरब्याजको आरोपी जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मा ‘सुरेन्द्र मधेशी’ले ऋण दिएको २५ लाख रुपैयाँको ब्याजसहित ७ करोड रुपैयाँ लिने स्वीकार गरेका छन् । जिल्लाको विष्णुपुर गाउँपालिका–७ बस्ने [...]
जनकपुरधाम – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । सीता जयन्तीका अवसरमा आज शुभकामना [...]
जनकपुरधाम – जाँचबुझ आयोगले जनकपुरधाममा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गर्न लागेको छ । मिटर ब्याजपीडितको माग सम्बोधनका लागि सो आयोग गठन गरिएको हो । आयोगले प्रारम्भिक काम सुरु गरिसकेको [...]
जनकपुरधाम – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले शुक्रबार एक सूचना जारी [...]
जनकपुरधाम – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे कांग्रेस संसदीय दलका नेता हुन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् [...]
जनकपुरधाम – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इजाजत पत्र नवीकरण नगर्ने ३३ निर्माण व्यवसायीको इजाजत पत्र खारेज गरेको छ । विहिवार मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै ती [...]
राजविराज – सप्तरीको बलान बिहुल गाउँपालिका–४ का वडाध्यक्षको हैकमवादी शैलीका कारण रोकिएको ३३ मध्ये २५ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन् । भोट नदिएको भन्दै वडाध्यक्ष लक्ष्मीनारायण झाले सो वडाका [...]
बारा – प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा निर्वाचन क्षेत्र नम्वर २ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् । जसपाका अध्यक्ष समेत रहेका यादवले निकटतम् प्रतिस्पर्धी [...]
बारा – प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा भएको उपचुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले २० हजार मत कटाएका छन् । ५० हजार १६१ मत गन्दा यादवले २० हजार [...]
कलैया – जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा–२ उम्मेदवार उपेन्द्र यादवले जित्ने विश्वस्त भएरै चुनाव लडेको बताएका छन् । मंगलबार कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसँग संक्षिप्त [...]