राजविराज–सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड पर्शुराम फुयाँललाई बैंक लुट्न गएकाले हत्या गरेको खुलेको छ । आइतवार प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या घटनामा संलग्न रहेका आरोपितलाई सार्वजनिक [...]
जनकपुरधाम–मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले बाहिरिएको छ । माओवादी केन्द्रका २ र एमालेका ६ मन्त्रीले आइतवार राजीनामा दिएका हुन् । माओवादी केन्द्रका उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज [...]
जनकपुरधाम-जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन् । शनिबार जनकपुरधाममा आयोजना गरिएको मधेशी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उपप्रधान एवम् [...]
काठमाडौँ-प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक निकायहरूले कालो सूचीमा राख्न [...]
काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएर उक्त पार्टीका वरिष्ठ नेता अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार जनता समाजवादी [...]
राजविराज–सप्तरीको रुपनी गाउँपालिकाका कर्मचारीले दाखिला गर्नुपर्ने राजस्व रकम आफैंसँग राखेको खुलेको छ । वडा सचिव वीरेन्द्र मेहताले नगदी र मालपोतबाट आम्दानी भएको झण्डै डेढ लाख रुपैयाँ लामो समयसम्म राजस्वमा दाखिला [...]
जनकपुरधाम–भारतमा जारी लोकसभा निर्वाचनका कारण आज ९वैशाख २३ गते० देखि भंगहा–जनकपुर–जयनगर रेलसेवा३ दिनसम्म बन्द गरिएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएकाले आजदेखि वैशाख २५ गते [...]
राजविराज–प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको बन्द शत्रमा आफना महासचिव अवधेशकुमार झामाथि दुर्व्यवहार भएको भन्दै निन्दा र भर्त्सना गरेको छ । शनिवार मञ्चका अध्यक्ष कमन देवानले विज्ञप्ति [...]
जनकपुरधाम–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन् । सभामुख रामचन्द्र मण्डलले सांसद शर्मालाई निलम्बन गरेको मधेस प्रदेश सभा सचिवालयले जनाएको छ । उनले सशस्त्र [...]
राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सप्तरीको चिम्टीका अग्निपीडितलाई प्रदेश सरकारले घर बनाइदिने घोषणा गरेका छन् । बिहिवार आगलागीस्थल महदेवा गाउँपालिका–१ चिम्टी पुगेर मुख्यमन्त्रीले यस्तो घोषणा गरेका हुन् । ‘मधेश सरकार [...]