राजविराज–सात महिनादेखि तलब नपाएको भन्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता संस्कृत मावि सखडामा कार्यरत शिक्षक–कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले बुधवार विज्ञप्ति जारी गर्दै ४ बुँदे माग पूरा नभएसम्म सम्पूर्ण [...]

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहाल र नेपालको राजकीय भ्रमणमा रहेका मित्रराष्ट्र [...]

राजविराज, ११ वैशाख । पूर्व पश्चिम लोकमार्गसँगै जोडिएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित इटहर्वा बजार कनौली सितापुरको करोडौंको सार्वजनिक जग्गा ‘सेटिङ’ मा पटक– पटक खरिद विक्री भएको पाइएको छ । [...]

राजविराज–डेढ वर्षअघि सप्तरीको कञ्चनरुप नगरपालिकामा उपचार नपाएर दुई सातामै ४० वर्ष मुनिका पाँच जना दलित विपन्नको मृत्यु भएपछि मेयर ललनप्रसाद गुप्ताले रक्सी सेवनबाट उनीहरुको मृत्यु भएको विज्ञप्ति नै जारी गरी [...]

काठमाडौं–सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् । कतारका अमिर शेख तमिम बिन हमाद अल [...]

काठमाडौँ–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताएकी छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको [...]

राजविराज-सप्तरीको कञ्चनरुप नगरपालिका– ५ पडेमारामा आइतबार दिउॅंसो भिषण आगलागि भएको छ । दिउँसो करिब ३ बजे भएको उक्त आगलागि परेर ११ परिवारको २३ वटा घर जलेर नष्ट भएको बताईएको छ [...]

राजविराज–जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सप्तरीका कर्मचारीले स्थानीय उपभोक्ता समितिसँग मिलेर बलान नदीलाई कमाई खाने भाँडो बनाएको पाएपछि जनप्रतिनिधिले ‘एक्सन’ लिएको छ । यसअघि बलान नदी नियन्त्रणको नाममा एउटै [...]

राजविराज–चिकित्सा सेवामा छुट्टै पहिचान बनाउन सफल चिकित्सक डा. रञ्जितकुमार झाले हालै ‘हाम्रो देश’ नामक देशभक्ति गीतको भिडियो सार्वजनिक गरेका छन् । देशकै चर्चित गायक राजेश पायल राई र डा. झाको [...]

विराटनगर–कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिलाउन वा विश्वासको मत लिन लगाउने गरी विपक्षी दलहरूले ल्याएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । कोशी प्रदेशसभाको विशेष अधिवेशनको शुक्रबार बसेको बैठकले [...]

क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780