जनकपुर, ५ साउन । मुलुकभर वैशाखयताको प्राकृतिक प्रकोपमा परेर १२१ जनाको मृत्यु भएको छ । गत वैशाख १ गतेदेखि साउन ५ गते मंगलबारसम्म सो संख्यामा हताहती भएको गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय जोखिम [...]

जनकपुर । देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मनसुनको न्यून चापिय रेखा तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रियताका [...]

जनकपुर । पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जना जनप्रतिनिधि ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका–१ धोरेका ५५ वर्षीय वडा अध्यक्ष अमेरिका सहनी, सोही वडाका ४० वर्षीय वडा [...]

राजविराज, ४ साउन । सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका ३२ [...]

काठमाडौं, ४ साउन । ३५ किलोमीटर लामो जनकपुर–जयनगरको रेलवे ट्र्याक तथा गति (स्पीड) परीक्षण सफल भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रको उक्त रूटमा रेल सञ्चालनका लागि आइतवार गरिएको रेलवे ट्र्याकको [...]

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । उनले आइतबार बेलुका संसद्बाट विश्वासको मत प्राप्त गरेका हुन् । उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी [...]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ । जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नेछन् । देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी, जनता [...]

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीका अध्यक्ष उपेन्द्र [...]

सुनसरी । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–२ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । घर [...]

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको [...]

क्याटोगरी छान्‍नुहोस